काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ९७ पैसा बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १४७ रूपैयाँ १३ पैसा बिक्री दर १४७ रूपैयाँ ८० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ ४३ पैसा बिक्री दर १७२ रूपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS