काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ४३ पैसा बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ ९३ पैसा बिक्री दर १४५ रूपैयाँ ५९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १७ पैसा बिक्री दर १६८ रूपैयाँ ९३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३६ पैसा बिक्री दर ३६ रूपैयाँ ५२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS