नेपाली पैसा काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव२१ अंकले बढेको छ । यससँगै सूचक १९९० दशमलव ८१ विन्दुमा आएको छ । २ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
११ कम्पनीको ५ सय ९ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ४ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS