काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले आजका लागि सार्वजनिक बिदा दिएको छ ।
वर्तमान प्रतिनिधिसभासदस्यसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।
आज नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।
FACEBOOK COMMENTS