काठमाडौं । सरकारले जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ ।
भोलिदेखि लागू हुने गरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारले सहुलियत दिएको जिउँदो खसीको मूल्य प्रति किलो ६७० रुपैयाँबाट ६५० रुपैयाँ कायम भएको छ । च्याङग्रा प्रतिकिलो १२५० बाट प्रतिकिलो १२२५ रुmपैयाँ भएको छ ।
चाडपर्वको समयमा उपभोक्तालाई सहज होस भनेर सरकारले खसी तथा च्याङग्रा खरिदमा मूल्य घटाएको जनाइएको छ ।
FACEBOOK COMMENTS