काठमाडौँ । सरकारले व्यक्तिगत आवास लगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गर्ने भएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपाल भूकम्प, प्राकितक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक भएकोले व्यक्तिगत अवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धी अध्ययन गर्ने लागेको हो ।
FACEBOOK COMMENTS