काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा बिक्री दर १३३ रुपैयाँ ६६ पैसा छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा बिक्री दर १४५ रुपैयाँ ९२ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १२ पैसा बिक्री दर १६७ रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।
FACEBOOK COMMENTS