काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३१ विन्दुले घटेको छ ।
यससँगै नेप्से सूचक १८९६.४० अंकमा आएको छ ।
यो सेसनमा ३९ लाख ५३ हजार २ सय १८ हजारको सेयर कारोबार भएको छ ।
कुल ९ कम्पनीको १६ हजार ३ सय ६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ वटा कारोबार भएको हो ।
३ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS