सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भूकम्प
कर्पोरट खबर
9:30 pm, मंगलबार, मंसिर १२, २०८०
काठमाडौँ । आज साँझ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोकको ठुलोपखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
FACEBOOK COMMENTS