काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक नन्दकिशोर शर्माले दिएको राजीनामा स्वीकृत भएको छ ।
हिजो बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
शर्माले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएका थिए ।
Corporate Khabar
FACEBOOK COMMENTS