काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ८.५४ विन्दुले घटेको छ ।
यससँगै नेप्से सूचक १९८६.०५ अंकमा आएको छ ।
यो सेसनमा ६४ लाख ९७ हजार ७३४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल ६२ कम्पनीको १७ हजार ५०६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६२ वटा कारोबार भएको हो ।
१० कम्पनीको मूल्य बढ्दा ४१ वटाको मूल्य घटेको छ । बाँकी ११ कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS