काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ ।
आज ३ सय ९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २ सय ७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ८० प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव १३ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ७३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १६ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS