काठमाडौं । कुमारी बैंकले माघ महिनामा ब्याजदर घटाउने भएको छ । बैंकले माघका लागि सार्वजनिक गरेको ब्याजदर घटाएर सार्वजनिक गरेको छ ।
बैंकले माघ महिनामा मुद्दति निक्षेपमा ८.११ प्रतिशत ब्याज दिने जनाएको छ । माघमा न्यूजतम ६.५० प्रतिशत ब्याज रहेको छ । यस्तै बैंकले पुस महिनामा अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले धमाधक ब्याजदर घटाउन थालेका छन् । बैंकको निक्षेप ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्दने छ ।
मंसिरमा बैंकको आधारदर १०.६६ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS