काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेडले सेयरधनीलाई ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले ११ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
FACEBOOK COMMENTS