काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । समीक्षा मार्फत चालु आवको बजेट संशोधन गर्दै आय व्ययको संशोधित अनुमानलाई १७ खर्ब ५१ अर्बबाट १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेर संशोधन गरेको छ ।
चालु आर्थिक वर्षको बजेटको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्री महतले गत जेठमा सार्वजनिक गरिएको बजेटका सबै कार्यक्रम कार्यान्वयन नहुने जानकारी दिए ।
यो हेर्नुहोस् प्रतिवेदन:
अर्धवार्षिक समिक्षा 2080_81_10_29 _10_15 Final to print
FACEBOOK COMMENTS