काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ८८ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार २९ दशमलव ९४ विन्दुमा पुगेको छ । आज ३ सय १३ कम्पनीको ९ लाख ८१ हजार ८ सय ७७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १० करोड ११ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव २३ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव २८ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव २९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ३१ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS