काठमाडौं । नलगाड हाइड्रोपवर कम्पनीले रिक्त प्रमुख कार्यकारी पदमा आवेदन माग गरेको छ ।
कम्पनीले सीईओका लागि इच्छुकले फागुन २९ गते कार्यालय भित्र केन्द्रीय कार्यालय मध्यबानेश्वरमा आवेदन दिन भनेको छ ।
आवेदक ३५ वर्ष पुरा भइ ६१ ननाघेको हुनुपर्ने छ । आवेदन दिने व्यक्ति इन्जिनियरिग विषयमा स्नातकोत्तर गरेको, जलविद्युत क्षेत्रमा काम थरेको लगायत अनुभव हुनुपर्ने छ ।
FACEBOOK COMMENTS