काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १ दशमलव २८ अंकले बढेको छ ।
यससँगै सूचक २००२ दशमलव ९३ अंकमा आएको छ । यस सेसनमा २६ लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २९ कम्पनीको ७ सय ६८ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो । १८ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS