काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ४५ पैसा बिक्री दर १४४ रुपैयाँ १० पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा बिक्री दर १६८ रुपैयाँ २१ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३४ पैसा बिक्री दर ८६ रुपैयाँ ७३ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ २९ पैसा बिक्री दर ३५ रुपैयाँ ४५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८९ पैसा बिक्री दर २८ रुपैयाँ ०१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS