काठमाडौं । चीनको राष्ट्रपति सी चिन फिङले नयाँ र गुणस्तरीय उत्पादक शक्तिको विकासमा जोड दिएका छन् ।
व्यवस्थापिकाको राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनमा उनले गुणस्तरीयतामा जोड दिएका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले अधिवेशनको छलफलमा भाग लिँदै उक्त विषयमा थप जोड दिए ।
FACEBOOK COMMENTS