काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त भएको छ ।
कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम एनआइएमबि एस क्यापिटलले गर्ने भएको छ ।
सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधि मार्फत साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
FACEBOOK COMMENTS