काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आइतवार १० दशमलव ६२ अंकको गिरावट भएको छ । आज नेप्से १०.६२ अंकले घटेर २ हजार ७० दशमलब २५ विन्दुमा बन्द भएको हो ।
आज ३ सय ४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख बराबरको कारोबार भएको छ ।
FACEBOOK COMMENTS