काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल भष्टाचार कम गर्न अर्थतन्त्र डिजिटल रूपमा जानुपर्ने बताएका छन् ।
शुक्रबार एनसीआईसीके डिजिटल एक्सपो २०२४ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘नयाँ प्रविधिको यो सूरूवातले दशै भरिको संघ संस्थाहरूलाई सहज हुने छ । यस्तो मेलाले सबैलाई सहज र सरल हुने छ । अर्थतन्त्र संकुचन रहेको अवस्थामा यसले केही भुमिका खेल्ने छ ।आर्थिक समृद्धिमा युवालाई समेटन डिजटल प्रयोग नै गर्नु पर्छ ।’
भष्टाचार बढिरहेको छ यसलाई कम गर्न अर्थतन्त्र डिजिटल रूपमा जानुपर्ने उनको भनाई छ ।
FACEBOOK COMMENTS