काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा बिक्री दर १६९ रुपैयाँ ७६ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ३३ पैसा बिक्री दर ८८ रुपैयाँ ७३ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३९ पैसा बिक्री दर ३५ रुपैयाँ ५५ पैसा छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २० पैसा बिक्री दर २८ रुपैयाँ ३३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS