काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा बिक्री दर १३३ रुपैयाँ ९८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ १६ पैसा बिक्री दर १७० रुपैयाँ ९२ पैसा छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २१ रुपैयाँ बिक्री दर ८८ रुपैयाँ ६१ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५६ पैसा बिक्री दर ३५ रुपैयाँ ७२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २७ पैसा बिक्री दर २८ रुपैयाँ ४० पैसा रहेको छ ।
FACEBOOK COMMENTS