![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा रामप्रसाद धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् नियमन आयोगको अध्यक्षमा डा धिताललाई नियुक्ति गर्ने निर्णय गरेको हो ।
यस्तै सरकारले आयोगको सदस्यहरुमा मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS