![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४२ पैसा बिक्री दर १३४ रुपैयाँ ०२ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा बिक्री दर १६९ रुपैयाँ ४० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७६ पैसा बिक्री दर ८९ रुपैयाँ १६ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५६ पैसा बिक्री दर ३५ रुपैयाँ ७२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।
FACEBOOK COMMENTS