![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्ध अध्यक्षका प्रत्यासी सन्तोष नारायण श्रेष्ठ सर्वोच्च अदालत गएका छन् ।
उनले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मंगलबारका लागि पेशी तोकिएको छ ।
अध्यक्ष नियुक्तिका लागि मुख्य ५ मा छानिएका श्रेष्ठले यो प्रकृया रद्द गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । मुख्य ५ मा छानिएका ५ जना मध्ये ३ जना अन्तवार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएपछि सरकारले यो प्रकृया रद्द गरेको छ ।
FACEBOOK COMMENTS