काठमाडौं । नेकपा एमालेले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ ।
आज बसेको पार्टीको एमाले सचिवालय बैठकले सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिएका छन् ।
यसअघि एमालेले आजै आफ्ना मन्त्रीले राजीनामा दिने जनाएको थियो ।
FACEBOOK COMMENTS