काठमाडौ । नेकपा एमालेका आठ जना मन्त्रीले राजीनामा दिएका छन् ।
आज साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्ड’लाई राजीनामा पत्र बुझाएका हुन् ।
कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।
FACEBOOK COMMENTS