काठमाडौं,चैत २३ – सरकारले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले कर विवरण र कर बुझाउने म्याद थप सम्बन्धि सूचना सार्वजनिक गरेको हो ।
जस अनुसार अधिकांश कर विरण र कर बुझाउने म्याद बैशाख अन्तिमसम्म तोकिएको छ। कोरोना भाइरसको कारण उत्पन्न असहज परिस्थितिका कारण सरकारले कर तथा कर सम्बन्धि विवरण बुझाउने म्याद थप गरेको हो ।
हेर्नुस सूचना :
FACEBOOK COMMENTS