काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
आगामी आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने बताइएको छ ।
फेरिएको राजनीतिक परिस्थिति र मुलुकको अवस्थाबारे संसदबाट जानकारी दिने बताइएको छ ।
FACEBOOK COMMENTS