काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ५ दशमलव ८२ विन्दुले बढेको छ ।
यससँगै सूचक २४९३ दशमलव ९२ अंकमा आएको छ । यस सेसनमा २ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६४ कम्पनीको ६७ हजार १ सय ८८ कित्ता सेयर कारोबार भएको छ ।
कुल ३३ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १३६ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS