काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव पोष्टमार्टमका लागि आजै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइदै छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका(७ सूर्यचौरमा दुर्घटना हुँदा चालकसहित ४ चिनियाँ यात्रुले ज्यान गुमाएका थिए ।
ज्यान गुमाएकाको शव संकलन भइसकेको र पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं ल्याउने क्रम रहेको जनाएको छ ।
FACEBOOK COMMENTS