काठमाडौं, बैशाख ४- अष्ट्रेलियाको सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ ।
अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहिबार एक वक्तव्य जारी गर्दै नेपाल आउनेहरुका लागि जनवरी १ देखि मार्च १ को बीचमा जारी गरेका सबै भिसाको म्याद ६ महिना थप गरेको हो ।
कोरोना संक्रमणका कारण सिर्जित संकटका कारण सरकारले यस्तो निर्णय लिएको सूचनामा जनाएको छ ।
FACEBOOK COMMENTS