काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक १४ दशमलव ६९ अङ्क बढ्दै दुई हजार ९८१ दशमलव ०३ विन्दुमा पुगेको छ ।
यो सेसनमा कुल १०२ वटा कम्पनीको ५० हजार ८७ कित्ता शेयर ३५१ पटक खरिदबिक्री हुँदा दुई करोड २६ लाख ११ हजार रूपैयाँको कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS