बझाङमा केन्द्रबिन्दु भएर भूकम्प गयो
कर्पोरट खबर
9:02 pm, शुक्रबार, भदौ २८, २०८१
काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।
भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको बताइएको छ ।
FACEBOOK COMMENTS