काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ६६ विन्दुले बढेको छ ।
यससँगै सूचक २४७३ दशमलव ०६ विन्दुमा पुगेको छ । यस अवधिमा २२ लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४२ कम्पनीको १२ सय ४४ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २६ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ५७ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS