काठमाडाैँ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ दीपप्रकाश पाण्डेको कार्यकाल ४ वर्ष थप भएको छ । सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले सीईओ पाण्डेको कार्यकाल थप गर्ने निर्णय गरेको कम्पनी सचिव सुरज राजबाहकले जनाएका छन् । पाण्डे निर्जीवन बीमा क्षेत्रमा लामो समयदेखि कार्यरत छन् ।
FACEBOOK COMMENTS