काठमाडौं । स्टयान्डर्ड चार्डर्ड बैंकले बम्पर लाभांश घोषणा गरेको छ ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २५.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले बोनस १९ प्रतिशत र कर सहित ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS