काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ६४ विन्दुले बढेको छ । यससँगै सूचक २७५८ दशमलव ४१ अंकमा आएको छ ।
यस अवधिमा ३ करोड ८० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ७३ कम्पनीको ३७ हजार ३ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ३७ कम्पनीको भाउ बढेको छ भने २४ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २ सय ८ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS