काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् । बैंकले सभा प्रयोजनका लागि मंसिर १२ गते बुक क्लोज गर्ने भएको छ ।
बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (कर सहित) २५.५० प्रतिशत लाभांश दिने भएको छ । बैंकले मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
FACEBOOK COMMENTS