काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अंकले बढेको छ । यो सँगै परिसूचक २ हजार ७ सय ५८ दशमलव ०४ विन्दुमा पुगेको छ ।
आज ३ सय १४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३ सय ६१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५ सय ६४ रुपैयाँको कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS