काठमाडौं । नेपाल धितोपत्र बोर्डले ओम मेघाश्री फर्मास्युटिकल्स कम्पनीले साधारण सेयर ९आईपीओ० निष्कासन गर्न अनुमति दिएको छ ।
औषधी उत्पादन गर्ने कम्पनीमा सेयर निष्कासन गर्ने यो पहिलो कम्पनी हो । सेबोनले ओम मेघाश्री फर्मास्युुटिकल्सलाई पनि सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS