काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ७९ विन्दुले बढेको छ । यससँगै सूचक २६३५ दशमलव ०६ अंकमा आएको छ ।
यस अवधिमा १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ५३ कम्पनीको १४ हजार ८ सय २० कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २७ कम्पनीको भाउ बढेको छ भने २७ वटै मूल्य घटेको छ । यो सेसनमा कुल १ सय २१ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS