काठमाडौं । ताप्लेजुङको फुङलिङमा निर्माणाधीन केबलकार निर्माणको विषयमा विबाद हुँदा स्थानीय आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप भएको छ । झडपमा दुई जना गम्भीर घाइते भएका छन्।
झडपमा एके दर्नाल र केसिङ कुमार लिम्बू रहेको बताइएको छ । उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमोर अस्पतालमा भर्ना गरिएको छ।
FACEBOOK COMMENTS