काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफूलाई हराउन ताकमा देशलाई नडुबाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।\
उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन् ।
उनले भनेका छन्
प्रधानमन्त्रीज्यु ,
भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,
हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे !
मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!