काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा एमाले नेता अग्नि खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
झापाको गौरादहका खरेल पूर्वमहान्यायाधिवक्ता हुन् ।
FACEBOOK COMMENTS