प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
कर्पोरट खबर
11:31 am, आइतबार, चैत ३, २०८१
काठमाडाैं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५१ विन्दुले घटेको छ । यससँगै सूचक २७३५ दशमलव ९७ अंकमा आएको छ । ९६ लाख ९० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको १८ हजार ३ सय ३२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ९० वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।



FACEBOOK COMMENTS