काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १० दशमलव २५ विन्दुले बढेको छ । यससँगै सूचक २६३२ दशमलव १२ अंकमा आएको छ । याे सेसनमा तीन लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४९ कम्पनीको ७ सय ३० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS